Sunday, October 27, 2013

ne-trad-ttf: Nepali Traditional input method for MS Windows

This is a Nepali traditional input method made for those who are comfortable with TTF fonts like Kantipur and Preeti. Keyboard map

Detailed description in नेपाली

Requirements

I have tested this in Windows XP, 7, 8, 10 and 11.
  • Download win-ne-trad-ttf.zip
  • Extract and run setup.exe
  • After some time you will get a dialog box saying Installation is complete
For Win 10 
  • You may have to add newly installed layout. To do this Go to Language Preferences > नेपाली > Options > Add a Keyboard > Nepali Traditional TTF

 

  • Remove Default Nepali layout if already present
  • Finally make sure Nepali Traditional TTF is selected, whenever you want to use this layout to type in Nepali. Shortcuts Left Shift + Left Alt or Win + Space can be used to switch between layouts

 
 
For Win 7
  • This should have completed everything. Look for Language bar and see if Left Shift + Left Alt switches to NE (nepali layout)
  • If this doesnt work, Go to Control Panel > Region and Language > [Tab] Keyboards and Languages > Change Keyboards. Add Nepali Traditional TTF Layout under Nepali Language if it is not present 

For Win XP 
  • After Installation Go to Control Panel > Regional and Language Options > [Tab] Language > Supplemental language support
  • In dialogbox titled "Text Service and Input Language" that appears, click Add.
  • Select Nepali Traditional TTF under Language Nepali (if you dont find Nepali under Language here you need to install update 897338) 
  • Default shortcut to switch input (English ↔ Nepali) is Left Shft+Left Alt. 

Microsoft Keyboard Layout Creator

If you want to make your own keyboard layout or modify existing one, use this tool. This requires .NET framework 2.0, so you need to install that first. The interface is very intuitive and straight forward but if you need help there are plenty available in the web.

Source code

Source file ne-trad-ttf.klc can be found in github. You will need Microsoft Keyboard Layout creator for this.

22 comments:

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete
    Replies
    1. maaf garnu hola sunil jee reply garchu bhanda delete po thichiyecha. download bhairachha ta yeta bata. feri ek choti try garnu hola

      Delete
  2. yo layout ma comma(,) , key mai chha.
    fullstop (.) chai = key ma chha.
    pura layout ko lagi http://nepalitankan.blogspot.com/2013/10/nepali-traditional.html

    ReplyDelete
  3. आधा न कसरी लेखने

    ReplyDelete
    Replies
    1. न ् (हलन्त) अर्थात् g अनि \
      http://nepalitankan.blogspot.com/2013/10/nepali-traditional.html
      यसमा विस्तृतमा हेर्न सक्नुहुन्छ

      Delete
  4. मदन पुरस्कार गुठीको र यो किबोर्डमा एउटै आयो। language setting मा हेर्दा nepali traditional TTF keyboard nai cha. control pannel ma nepali traditional TTF v1.2 dekhaucha
    ??????

    ReplyDelete
    Replies
    1. नेपाली भाषा (NE) को लागि म प प गुठीको लेआउट डिफल्टमा आयो होला । म प प को डिसेबल गरेर प्रयास गर्नुस न एक चोटि

      Delete
  5. मेराे windows 10 मा नेपा Nepali(Nepal) Nepali Key Keyboard छ, यसमा अा यस्ताे अाउछ र jha छैन दिर्घ इ पनि छैन के समस्या हाेला ।

    ReplyDelete
    Replies
    1. यदि तपाईले यो किबोर्ड डाउनलोड गर्नुभएको छ भने shift+A गर्नुभयो भने आ आउँछ र झ टाइप गर्न shift+H गर्नुहोस ।

      Delete
    2. र दीर्घ ई @ (Shift+2) मा छ मकर जी,
      पूरा लेआउट र विस्तृतमा https://nepalitankan.blogspot.com/2013/10/nepali-traditional.html

      Delete
  6. I didn't find ZNF in the keyboard of my computer. I try to write ryal using [,], \ and = for Zwnj. Please suggest me for exact writings .

    ReplyDelete
  7. I didn't find Zwnj in the keyboard of my computer. I try to write ryal using [,], \ and = for Zwnj. Please suggest me for exact writings .

    ReplyDelete
    Replies
    1. m = ZWNJ, Shift + \ = ZWJ
      You can find the full layout here - https://nepalitankan.blogspot.com/2013/10/nepali-traditional.html

      Delete
  8. एउटा कुरा, यो किबोर्डमा अंकलाई शि‌फ्ट थिचेर प्रयोग गर्ने ब्यवस्था गर्ने हो (माथिल्लो लेवललाई ठीक उल्ट बनाउने) र रेफ प्रयोग गर्ने अहिलेको तरिका झन्झटिलो तरिकालाई सरलिकरण गर्ने, अनि सानो ब्राकेटको पनि कुनै कि मा ब्यवस्था गर्ने हो र हलन्त को प्रयोमा |\ कि मा आइसकेपछि सबै अक्षरको हलन्त त्यसैबाट प्रयोग ब्यवस्था गर्ने हे भने धेरैवटा कि हरू बाँकी हुन गई धेरै भन्दा धेरै क्यारेक्टरहरू अटाउन सकिन‍्थ्यो कि । सुझाव मात्र । गर्न कति गार्हो होला ?

    ReplyDelete
    Replies
    1. हामी अंक भन्दा बढी अक्षर टंकण गर्छों त्यसैले अक्षरलाई टंकण गर्न जति सजिलो बनायो उति किबोर्डको उपादेयता र पपुलारिटी त्यति नै बढ्छ । हलन‍्त बनाउने वा आधा अक्षर बनाउन एउटा कि भैसकेपछि शिफ्ट प्रयोग गरेर कुनै अक्षर हलन्त बनाउने ब्यवस्थाले धेरै कि हरू ओगटेका कारण कतिपय आवस्यक चिन्हहरू जस्तै ( ) - + ; " % = + आदी, जुन हामीले बरोबर प्रयोग गर्नु पर्छ, लाई एकोमोडेट गर्न सकिन्छ ।

      Delete
    2. सुझावका लागि धन्यवाद चक्र जी, तपाईले उठाउनु भएका धेरै कुराहरूको उत्तर र किन यस्तो हुन गयो जान्न https://nepalitankan.blogspot.com/2013/10/nepali-traditional.html मा पनि हेर्नुहोला । बूँदागतरूपमा जवाफ पनि दिएकोछु:
      - ( ) - + ; " % = + जस्ता चिन्हहरूका लागि dead key प्रयोग गरी टाइप गर्न सकिने बनाइएको छ जस्तै ( को लागि Shift+[ , ( एक पछि अर्को थिच्ने
      - रेफ प्रयोग झन्झटिलो तरिका: युनिकोड र पुरानो फन्टहरूमा केही आधारभूत भिन्नताका छन् । रेफ, फ, ऊ को पुच्छर, प लाई प्र, ट लाई ट्र बनाउने जस्ता टुक्रे अक्षर युनिकोडमा छैनन्, अ आ इ ई लगायतका स्वर अक्षरहरूका लागि छुट्टै कि राख्नै पर्छ, अ + ा बाट आ, अ + ो बाट ओ बन्दैन । प्राविधिक रुपमा र् ले रेफको काम गर्न सक्थ्यो तर पुरानो रेफ रेफ आउने अक्षरको पछाडि थिच्न पर्थ्यो भने र् अक्षरको अगाडि थिच्न पर्ने हुन्छ । यस्ता भिन्नताका कारण यस्तो हुन गएको हो ।
      - हलन्त भएका अक्षरहरू हटाउन सकिने बारे: मपुप्रको ट्रेडिसनल लेआउटमा चाहिने भन्दा धेरै अक्षर भएकोले पुरानो फन्टमा टाइप गर्ने मजस्ताालाई गाह्रो भएकोले सकेसम्म पुरानै लेआउट राख्न खोजेको हूँ, माथिको लिङ्क हेर्नु भएमा यो लेआउट बनाउन पर्ने कारणमा यो उल्लेख छ ।
      - अंकलाई शिफ्ट थिच्न पर्ने बनाउने बारे: माथिल्लो हरफका अक्षरहरू ज्ञ द्ध ट ठ आदि कमै चाहिने अक्षरहरू हुन् । अन्नपूर्ण, पि सि स् नेपाली जस्ता पुराना फन्टहरूमा पनि अंकका लागि शिफ्ट थिच्न पर्दैन र कुनै तथ्याङ्कमा आधिरित नभए पनि यो मलाई ठिक लाग्छ, त्यसैले तिनैको अनुसरण गर्दै यस्तो बनाएको हूँ ।
      - टंकन गर्दा मेरो अनुभवमा आफूलाई ठिक लागेको लेआइटमा धेरै भन्दा धेरै अभ्यास गरेर muscle memory बढाउनु हो, शुरुमा मलाई पनि अफ्टेरो लागेकोथ्यो अहिले बानी परे पछि सजिलै लाग्छ । यसो भन्दै गर्दा मेरो विचार कसैमाथि लाद्न खोजेको चै हैन । विन्डोजको लागि Microsoft Keyboard Layout Creator बाट सजिलै तँपाईलाई चित्त नबुझेका कुराहरू संसोधन गरेर आफू अनुकुल लेआउट बनाउन सक्नु हुन्छ, यो लेआउट ओपन सोर्स गरेको छु योबाट शुरु गर्न सक्नु हुन्छ ।

      Delete
  9. Replies
    1. ट ् ट
      https://nepalitankan.blogspot.com/2013/10/nepali-traditional.html#samyukta

      Delete
  10. pra tra kra kasari type garne ho will u teach me pls

    ReplyDelete
    Replies
    1. प ् र
      https://nepalitankan.blogspot.com/2013/10/nepali-traditional.html#samyukta

      Delete
  11. म ऐले नेपाली युनिकोड चलाई राछु तर नेपाली ट्रेडिश्नल ttf language preference मा देखाउदैन हो। please help me.

    ReplyDelete
    Replies
    1. माथिको लिङ्कबाट Traditional TTF install गर्नु भएको हो ?

      Delete